कविता प्रतियोगिता
बारेकोट साहित्य कला केन्द्र, जाजरकोटको आयोजनामा भएको कविता प्रतियोगितामा यश नारायणी मा वि बाट सहभागी छात्रा यस प्रतियोगितामा प्रथम स्थान हासिल भएकी ममता सिंहको कविता र आज नारायणी मा वि लाई पुस्तक हस्तान्तरण गर्दै । छात्रा मोती खत्री ।
July 2, 2025